कोरोनाभाइरसका कारण कुवेतमा ९० हजार नेपाली प्रभावित

काठमाडौं। ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएको खबर सार्वजनिक भए लगत्तै ठूलो संख्यामा नेपाली भएको अर्को देश कुवेतमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यहाँ झण्डै ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि गएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले यहाँ तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । … Continue reading कोरोनाभाइरसका कारण कुवेतमा ९० हजार नेपाली प्रभावित